Our Products

च्याउ खेतीको लागि आवश्यक कुनै पनि जातका च्याउका बीऊहरु, सामाग्री तथा प्रविधिको लागि ।

Our Products

च्याउ खेतीको लागि आवश्यक कुनै पनि जातका च्याउका बीऊहरु उपलब्ध छ ।

नेपालमा च्याउको गुणस्तरिय बीऊ उत्पादनमा मस नेपाल प्रा.लि.को छुट्टै पहिचान छ । अमेरिका, निदरल्याण्ड, चीन, जापान, भारत लगाएका बिभिन्न जातका नेपालको मौसम सुहाउदो च्याउका Pure culture आयात गरि बीऊको गुणस्तरिय उत्पादन गरिरहेका छौ ।

Milky Mushroom

Milky Mushroom अर्थात् नेपालीमा दुधे च्याउकाे नामले परिचित छ । यसकाे वैज्ञानिक नाम Calocybe Indica हाे । याे च्याउ विशेष गरि गर्मी समयमा मात्रै उत्पादन हुने च्याउ हाे । ३० डिग्री तापक्रम भन्दा माथि उत्पादन हुने भएकाेले यस च्याउकाे उत्पादन नेपालमा तराइ लगायत गर्मी हावापानी हुने क्षेत्रमा हुन्छ ।